भदौ १४, काठमाडौं : सत्तारुढ गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आजको बैठक मन्त्रिपरिषदलाई पूर्णता दिने विषय भन्दा पनि सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित रहेको बताइएको छ ।
यसका साथै संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्ति, सरकारका प्राथमिकता, सत्यनिरुण तनथा बेपत्ता आयोगको कार्यका बारेमा पनि गठबन्धनमा छलफल हुँदैछ ।
जसपाले रेशम चौधरीको रिहाइको विषयलाई पनि उठाएको छ भने दार्चुला घटनाको बारेमा सरकारको पोजिशन प्रष्ट पार्नुपर्ने माग गठबन्धनभित्रबाट उठिरहेको छ ।
बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी छन् भने माओवदीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललगायत छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि