भदौ १४, काठमाडौं : सत्तारुढ गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आजको बैठक मन्त्रिपरिषदलाई पूर्णता दिने विषय भन्दा पनि सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित रहेको बताइएको छ ।
यसका साथै संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्ति, सरकारका प्राथमिकता, सत्यनिरुण तनथा बेपत्ता आयोगको कार्यका बारेमा पनि गठबन्धनमा छलफल हुँदैछ ।
जसपाले रेशम चौधरीको रिहाइको विषयलाई पनि उठाएको छ भने दार्चुला घटनाको बारेमा सरकारको पोजिशन प्रष्ट पार्नुपर्ने माग गठबन्धनभित्रबाट उठिरहेको छ ।
बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी छन् भने माओवदीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललगायत छन् ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।