सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

पुरै सुरुङमा अन्तिम पटक आइतबार विहानसम्म ४८ घण्टा पानी राखेर परीक्षण गर्दा पानी नचुहिएपछि सुरुङ परीक्षण सफल भएको उहाँले बताउनुभयो ।त्यस पश्चात पहिलो युनिटको साेक टेष्ट गरि २४ घण्टा सम्मका लागि अवलोकन तथा अनुगन भइरहेको छ ।

त्यसैगरी, उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्नका लागि रामेछापको फुलासिस्थित २२०/१३२ केभिको सवस्टेशनमा जोड्न चार वटा मल्टीसर्कीट टावरहरुमा तार टाग्ने कार्य भइरहेको छ । सो कार्यका लागि आइतबार विहानबाट नेपाल विद्युत प्राधिकरणले खिम्ति लामोसाँगु १३२ केभिको प्रसारण लाईन सर्टडाउन गरेर काम गरिरहेको छ । मल्टिसर्कीट टावरहरुमा तार टाग्ने काम करिब तीन दिनमा सकिने र आवश्यक परीक्षणहरु गरेपछि आगामी हप्ताको सुरुदेखि पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमार्फत वितरण हुने प्रवक्ता डा, न्यौपानेले बताउनुभयो ।

आयोजनामा ७६–७६ मेगावाटका छ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएको एक हप्तापछि दोस्रो युनिट सञ्चालनमा आउने र आगामी भदौ भित्र सबै युनिटबाट विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित