गुण्डागर्दीमा ओर्लिए राष्ट्रपति

ट्रम्पले दुई घण्टाअघि आफैँ सहभागी एउटा र्यालीलाई सम्बोधन गर्दै भनेका थिए ‘जाऊ,क्यापिटोल हिलमा आफ्नो जबर्दस्त उपस्थिति जनाऊ ।’ अमेरिकी इतिहासमा पदासीन राष्ट्रप्रमुखले खुलेआम गुण्डागर्दीलाई प्रश्रय दिएको यो नै पहिलो पटक हो । बुधबार राजधानीमा राष्ट्रपतिबाट भएको कुकर्मबाट अधिकांश अमेरिकीहरू निःशब्द भएको बताइन्छ ।’

 

संसद भवनभित्र भएको आक्रमण र गञ्जागोलमा एउटी महिलालाई गोली लागेको थियो भने एक जना सुरक्षाकर्मीसहित छ जना घाइते भएका छन् । तर,केहि बेरपछि ती महिलासहित चार जनाको निधन भएको छ । तस्वीरमा देखिएको ट्रम्प समर्थक श्वेत नश्लवादी आक्रमणकारी तल्लो संसदकी सभामुख न्यान्सी पेलोसीको कार्यालय कब्जा गरेर ससुराली आसनमा बसेको देखिन्छ ।

तर,प्रश्न उठ्छ, यदि यस्तै हर्कत काला, गहुँगोरा, राता वा पहेंला अमेरिकीहरूले गरेको भए आज वासिङ्टन डी.सी.मा कति जनाको हताहती हुन्थ्यो होला ? उक्त घटनापछि पनि ट्रम्पमाथि कुनै कारबाही नहुने हो भने विश्वका सामु अमेरिकी प्रजातन्त्र एक भद्दा मजाकका रुपमा अभिलिखित हुने प्राप्त समाचारमा उल्लेख छ ।
अमेरिकाको राजधानीमा यतिबेला कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष