July 20, 2020

 घुससहित  गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख पक्राउ

facebook sharing button whatsapp sharing button
ललितपुर, साउन ५ः अख्तियारको टोलीले गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद जैसीलाई डेढ लाख घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा आफ्नै कार्यकक्षबाट जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

यो संगै अख्तियारको टोलीले नगरपालिकाका कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

जैसीले यस अघि पनि ढुङ्गा खानी, क्रसर उद्योगलगाएत जग्गा प्लटिङबाट कमिस लिने गरेको आरोप लाग्दै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र