जेठ २७, बुटवल : रुपन्देही जिल्लामा पाँच जनाकाे सामूहिक हत्या भएकाे छ । साेमबार राति तिलोत्तमा नगरपालिकाकाे वडा नम्बर १०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको प्रहरीले जनाएकाे छ ।
डीएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गरेका छन् । उनले घटनाकाे अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरू फेला परेकाे जनाइएकाे छ । मृतकको विवरण खुलेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का