कोरोना पीडितप्रति गणतन्त्रबादी नेताभन्दा पुर्ब राजा उदारबादी ? गरे २ करोड सहयोग !

Gyanendraचैत १८, काठमाडौं । बिस्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेेको  छैन । अहिलेसम्म  नेपालमा ५ जना यो भाइरसबाट संक्रमीत भएतापनी १ जनाको उपचार भैैैसकेेेको अरु ४ जना उपचाररत र सुरक्षीत रहेेका छन् । नेपाल  सरकारले यस महामारीको क्रममा पीडित जनताहरुलाई राहत प्रदान गर्ने तयारी  पनि गरिरहेको छ। राहतलाई एकीकृत र ब्यबस्थित गर्नको लागि राहत संकलन कोषको खाता खोली स्वेच्छिक सहयोग गर्न सबैलाई आह्वान गरेको सन्दर्भमा गणतन्त्रबादी राष्ट्रपति, उपराष्टपति , मन्त्री र साम्सद ज्युुहरुले १ महिनाको मात्र  तलब सहयोग गर्ने घोषणा गर्दै गर्दा पुर्ब  राजा ज्ञानेन्द्र शाहले भने मंगलबार एक  प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’

राजनीतिक- कुटनैतिकबृतमा गणतन्त्रप्रती निराशोन्मुख जनताको ध्रुवीकरणमा पुर्ब राजपरिवारको विभिन्न समय र सन्दर्भमा हुँदै आएको गतिविधिलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

हाल यो कोषको खातामा विभिन्न व्यावसायिहरु र देशबिदेशमा रहेका नेपाली र सहयोगी मित्र रास्ट्रहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन