कोरोना भाइरसका कारण फुटबलमा ठुलो आर्थिक क्षति भएको छ । धनी क्लबहरुले उच्च मुल्य तिरेर खेलाडीलाई अनुबन्ध गर्दै आइरहेका छन् । तर, यसपटक भने भाइरसका कारण हरेक क्लबलाई नमिठो झट्का लागेको छ ।
खेल खेलाउनै नपाएपछि क्लबहरुलाई ठुलो नोक्सानी भएको छ भने महँगा खेलाडीहरुलाई तलब खुवाउनै कठिन भएको छ । बार्सिलोना पनि यसै समस्याको मारमा परेको छ ।
बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौतीबारे छलफल गर्ने बताएको छ । अन्य धेरै क्लबले तलब कटौती गरिसकेका छन् । बार्सिलोनाले भने खेलाडीहरुसँग छलफल गरेर निर्णय गर्ने बताएको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार