December 4, 2019

साग फुटवलमा श्रीलंकासँग नेपालको बराबरी

5de7b3688c4d3191204070852

मंसिर १८, काठमाडौं । दशरथ रंगशालामा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको फुटवल तर्फको दोस्रो खेलमा नेपाल र श्रीलंकाले बराबरी खेलेका छन् । 

खेलको पहिलो हाफको ३७ औं मिनेटमा  नेपालले पाएको पेनाल्टीमा कप्तान सुजल श्रेष्ठले गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । खेल भर श्रीलंकालाई दवावमा राख्न सफल नेपाल अन्तिम समयमा गोल खान पुग्यो ।  

खेलको इन्जुरी टाइममा श्रीलंकाले फ्रिकिक पाएको थियो । उक्त फिकिकमा श्रीलंकन खेलाडीले आकर्षक फ्रिकिक प्रहार गरी खेललाई बराबरीमा ल्याए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र