November 17, 2019

भारतले मिचेको भूमि फिर्ता गराइने : नारायणकाजी

मंसिर १,भक्तपुर । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कालापानी लगायत भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागिपरेको बताएका छन । नेकपाले मात्र अतिक्रमित भूमि फिर्ता गर्न सक्ने उनको दावी छ । भक्तपुरको चागुनारायणमा आइतवार चुनावी घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता श्रेष्ठले कालापानी लगायत भारतले मिचेको भूमि फिर्ता गराइने बताएका हुन । उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई चुनावमा जितान अपील गरे ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनको घरदैलो कार्यक्रममा नेकपा सांसद महेश बस्नेत लगायत सहभागि भएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा सो निर्वाचन क्षेत्रबाट डीपी ढकाल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका