गएराति भएको प्रिमियर लिगमा लिगलिडर लिभरपुलले बन्र्लीलाई ३-० गोलले पराजित गरेको छ ।
लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिरमिन्होले गोल गरे भने क्रिस उडले आत्मघाती गोल गरे ।
खेलको ३३ औँ मिनेटमा बन्र्लीका गोलरक्षक उडले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो ।
त्यसपछि खेलको ३७ औँ मिनेटमा मानेले गोल गरे ।
खेलको ८० औँ मिनेटमा फिरमिन्होले गोल गरे । यो लिभरपुलको लगातार चौथो जित हो ।
लिभरपुलको १२ अंक रहेको छ । अन्य खेलको नतिजा यस्तो रहेको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार