दाल भात तरकारीको “एन्टीबाइटीक खाउँला” गीतमा प्रियंका कार्कीको आइटम डान्स (भिडियो)

बैशाख १३,काठमाडौं : मह संचारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीको “एन्टीबाइटीक खाउँला” बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित नायिका प्रियंका कार्कीको बोल्ड अवतारमा डान्स देख्न सकिन्छ । जुन गीतमा शिवहरि पौडल र हरिवशं आर्चाय पनि देखिएका छन् ।

piryanka-karki

यस गीतमा मिना निरौलका आवाज , हरिवशं आर्चायको शब्द र सम्भुजित बास्कोटाले संगीत भरेका छन् । यस चलचित्रलाई किरण केशीका छोरा सुदन केसीले निर्देशन गरेका छन् । चलचित्र मुख्य भूमिकामा हरिवशं आर्चाय ,मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, बसुन्धारा भुषाल ,शिवहरि पौडेल ,निरुता सिह , पुष्प खड्का , आचल शर्मा , वर्षा राउत लागायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको कविराज गहतराज र प्रविन सिहको कोरियोग्राफी र मित्र गुरुङले सम्पादन गरेका छन् । चलचित्र यही वैशाख २० गतेदेखि प्रर्दशनमा आउने छ । हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको