प्रदेशले दिने बिदा अब प्रदेशभर लागू हुने

काठमाडौं, चैत २८ : प्रदेश सरकारले दिने सार्वजनिक बिदामा अबदेखि प्रदेशभित्र रहेका सबै कार्यालय बन्द हुने भएका छन्।

मन्त्रिपरिषद बैठकले प्रदेशभित्र केन्द्र सरकार मातहत रहेका कार्यालय पनि प्रदेशले दिने बिदामा बन्द हुने निर्णय गरेको हो।

बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकाको हकमा भने प्रदेशले बिदा दिएका दिन गृहमन्त्रालयले गर्ने निर्णयअनुसार बिदा हुने/नहुने बताए।

यसअघि प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले मानेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र