फागुन २८, काठमाडौँ । सिके राउत र सरकारबीच भएको सहमतिको विरोधमा नेपाल विद्यार्थी संघ आरआर इकाईले काठमाडौँमा प्रदर्शन गरेको छ ।
मंगलबार बिहान आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । सरकार देश टुक्राउन उद्दत रहेको भन्दै त्यसलाई रोक्न प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइले जनाएको छ ।
गैरन्यायिक व्यक्तिलाई अदालत र सरकारको सेटिङमा जेलबाट रिहा गरी सम्झौता गरेर सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेका कारण विरोध प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइका अध्यक्ष पुस्कर बास्तोलाले बताए ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित