इतिहासमै सबैभन्दा छिटो, विवाह भएको ३ मिनेटमै डिभोर्स, कारण सुन्दा हैरान पर्नुहुन्छ

विवाह भनेको सधैँ साथ रहनका लागि गरिने बाचा बन्धन हो। तर कहिलेकाहीं यो सम्बन्धमा फाटो आउने गर्छ र सम्बन्ध विच्छेद हुने गर्छ। यस्तै एक सम्बन्ध बिच्छेदको खबर बाहिर आएको छ, जुन एकदमै हैरान पार्ने किसिमको छ। एक जोडीको विवाहको ३ मिनेटमै डिभोर्स भएको छ। 

fastest_divorce9711

यो घटना कुवेतको भएको बताइएको छ। उनीहरुले त्यहाँको एक अदालतमा विवाह गरेका थिए। विवाहको रजिस्टरमा सही गरेको केही समयमा नै पतिले पत्नीलाई मूर्ख भनेपछि त्यही नै उनीहरुको डिभोर्स भएको हो। यो विवाहलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो विवाह भएको बताइएको छ। उनीहरुको विवाह जम्मा तीन मिनेटको लागी मात्र टिकेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि