एक सातादेखि अनशनमा रहेका थापाको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ ल्याएर टिचिङको अाकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनी स्वास्थ्य अवस्था नाजुक भएपछि अाइसियुमा भर्ना गर्नुपर्नेमा उल्टो शिक्षण अस्पतालले विजयको उपचार नगर्ने भन्दै डिस्चार्ज गरिदिएको छ । विजयलाइ उनका शुभेच्छुकले टिचिङले उपचार गर्न नमानेपछि उनका समर्थकले माइतिघर पुर्याएका हुन । थापाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
बिहानको राति काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। तर, थापालाई भने इमर्जेन्सी कक्षमा अलपत्र पारिएको थियो । इमर्जेन्सीमा राखिएका थापालाई भेट्न गएका सञ्चाकर्मीमाथि नै डाक्टरले दुर्व्यवहार गरेका थिए । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा परेको थियो ।

गोविन्द केसीको अनशनले अस्तव्यस्त भएको टिचिङमा पछिल्लो समय नेपाली कांग्रेसका नेताको सिफारिस बिनाका बिरामीलाइ दुःख दिने र बाहिरको अस्पताल जान बाध्य पार्ने गरेका छन । अझ नजिकै बिपि स्मृति अस्पताल छ त्यहाँ जानुस राम्रो चिकित्सक छन भनेर सिफारिस समेत दिने गरेका छन ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र