बारा , माघ ३ : प्रहरीले बाटोको सर्भे (नापी) गर्ने काममा अवरोध पु¥याएको भन्दै तीन जनालाई पक्राउ गरेको छ।
बुधबर प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका–५ टेडाकट्टीस्थित सिम्रौनगढदेखि कोल्हवीसम्म जाने बाटोको नापी गर्ने क्रममा अवरोध पुर्याएको भन्दै तीन जनलाइृ पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँस्थित टेडाकट्टी बस्ने ३५ वर्षीय रामचन्द्र साह, २७ वर्षीय छोटेलाल साह र २८ वर्षीय अजित अंसारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयबासीहरुले बाटो नापी गर्न नदिएपछि अवरोध खुलाउन पुगेको प्रहरीमाथि नै काउसो फालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनैै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न