प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले लिए सपथ

 

पुुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ ग्रहण गरेका छन् ।

मंगलबार प्रधानन्यायाधीशका लागि स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्र शमशेर राणालाई शितल निवासमा सपथ ग्रहण गराएकी हुन् ।

जबराले आजै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् ।

संसदीय सुनुवाइ समितिले उनीमाथि परेका उजुरीका बारेमा सुनुवाइ गर्दै उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो।

चोलेन्द्रशमशेर राणाले बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आफ्नो कार्ययोजना पूरै पालना गर्ने बताएका थिए ।

राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार कार्य गरी सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने तथा न्यायालय सुधारेरै छोड्ने जिकिर गरेका थिए ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको