December 7, 2018

चिसो बढ्याेः हिमपात र वर्षाको सम्भावना, न्यूनतम तापक्रम अझै घट्नने

 

मंसिर २१, काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा चिसो अहिले चिसो बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । पूर्वी उच्च हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडी भेगका १–२ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै रातिको समयमा पूर्वका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

उपत्यकामा शुक्रबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री मापन भएकोमा यो अझै घट्न सक्ने मौसमविदको अनुमान छ ।

दिउँसो भने काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो