September 28, 2018

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

baskota-248x140

 

मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आपराधिक मानसिकता र कानूनबीच संयोजन हुन सक्दैन, सधैँ विद्रोही बनेर पनि केही पाइन्नँ ।” उहाँले भन्नुभयो, “विकास र समृद्धिका लागि पनि रातारात केही हुन्न, यसका लागि सरकारको तीव्र कोशिश जारी छ ।” मन्त्री बाँस्कोटाले नागरिक इमान्दार र सच्चा भए स्वतः नराम्रा घटनाको अन्त्य हुने उल्लेख गर्दै सच्चा नागरिक भए भ्रष्टाचार पनि शून्य हुने बताउनुभयो ।

कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकीको भवन निर्माण भएपछि यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्यचौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय समजसेवीलाई सम्मान गरियो । कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा ज्याम्दीमा ११ कोठे स्वास्थ्यचौकी र एउटा आवास भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित