लिभरपुलको अपराजित यात्रा कायमै, साउथह्यामटन पराजित

sallahde-nto57x0umrpptut2ebnzgxpv4ptq7tzs5sk8oyw5wgएजेन्सी, ७ असोज । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै लिभरपुलले ६ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा साउथह्यामटनका वेस्लीको आत्मघाती गोल गरे । खेलको दशौं मिनेटमा नैअग्रता बनाएको लिभरपुलका लागि खेलको २१ औं मिनेटमा माटीपले दोस्रो गोल गरे ।

त्यसपछि खेलको ४५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को सहज जित दिलाए ।

जितसंगै लिभरपुल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार