बलात्कार गर्न खोजेको भन्दै १३ वर्षकी किशोरीले ६५ वर्षका हजुरबुवाको गरिन् हत्या

रामेछाप। रामेछापमा १३ वर्षीया एक बालिकाले ६५ वर्षीय वृद्धको हत्या गरेकी छन्। बालिकाले आफूलाई बलात्कार गर्न खोजेको भन्दै रामेछाप नगरपालिका–७ रजरगाँउ बस्ने ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रड प्रहार गरी हत्या गरेकी हुन्।

६५ वर्षीय श्रेष्ठ ती बालिकाको नातामा हजुरबुवा पर्ने बताइएको छ। जंगलमा घाँस काट्‌न जाने क्रममा श्रेष्ठले पछाडीबाट आफूलाई समातेको भन्दै बालिकाले फलामको रड प्रहार गरेको प्रहरीले बताएको छ।

प्रहरीले जनाएअनुसार रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित