युइएफए नेशन लिगमा स्पेनले इंल्याण्डलाई २-१ गोलले पराजित गरेको छ ।
खेलमा इंल्याण्डले अग्रता बनाएको थियो । उसका लागि मार्कस रासफोर्डले खेलको ११ औ मिनेटमा गोल गरेका थिए ।
तर, त्यसपछि स्पेन लयमा फर्कियो ।
उसका लागि खेलको १३ औ मिनेटमा साउल निगुइजले बराबरी गोल फर्काए । खेलको ३२ औ मिनेटमा रोद्रिगोले गोल गरे ।
पहिलो हाफमा सानदार कमव्याक गरेको स्पेनले दोस्रो हाफमा इंग्ल्याण्डलाई रोक्न सफल भयो ।
यो जितसँगै स्पेनले महत्वपुर्ण जित हासिल गर्न सफल भएको छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार