काठमाडौं । गायिका टिका प्रसाईं तिज गीत लिएर बजारमा आएकी छन् । ‘म त नाच्ने हो…’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शकमाझ आएकी हुन् ।
गीत लेखनमा टिकालाई अमृता नेपालले साथ दिएकी छन् भने संगीत टिका स्वयम्ले भरेकी छन् ।
भिडियोमा टिकासँगै दीपा सापकोटा, रेशु लमसाल, दीपा भट्टराई, अनिता नेपाललगायतका कलाकार फिचर्ड छन् । भिडियो निर्देशन डीपीकेले गरेका छन् ।
गायिका प्रसाईंले ‘मायाँ लुकी लुकी…’ बोलको गीत अघिल्लो महिना सार्वजनिक गरेकी थिइन् । उक्त गीत सर्वाधिक छिटो करोड क्लबमा प्रवेश गरेको थियो ।
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले