यो अचम्मका मानिस जसले घरबाट भागी पैदल पुरै नेपाल हिड्यो! (भिडियो सहित)

१२ कक्षा पढ्दै गरेको एउटा ठिटो, घरमा बाबुआमा लाई पनि थाहा नदिइकन घर बाट निस्क्यो । उसको उद्धेश्य थियो, नेपाल भरीका जिल्लामा पुरै पैदल हिडेर यात्रा गर्नु । खल्तीमा थियो मात्र सात सय रुपैया । छोरा डाक्टर बनोस, इन्जीनियर बनोस, धेरै बाबुआमाको यही इच्छा हुन्छ कि आफ्नो सन्तानले धेरै धन कमाओस र समाजको प्रतिष्ठीत पेशामा लागोस ।

तर त्यो इच्छा ति छोराले सायद पुरा गर्न सकेनन । ति छोराको नाम हो – शरद कोइराला । शरद अहिले देशैभरीका जिल्लामा पैदल नै हिडेर यात्रा गरीरहेका छन । घरबाट सात सय रुपैया लिएर निस्केका १९ बर्षका शरद अहिले कसरी आफुलाई बचाइरहेका छन ? कसरी पैदल हिड्दै छन ? कस्ले खान दिन्छ ? कस्ले बस्न दिन्छ ? ६१ जिल्ला पुग्दा सम्मका उनका अनुभवहरु के–के छन ? हेर्नुहोस यो रोचक भिडियो ः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण