माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
बैठकले निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर केहीबेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गरिने छ । केहीबेरमा नतिजा प्रकाशन हुने भएपछि बोर्डको कार्यालय परिसरमा चहलपहल बढेको छ ।
गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । एसईईको नतिजा लोकान्तर डटकमबाट थाहा पाउनु सकिने छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८