सरकारको नीति तथा कार्यक्रम अस्पष्ट छ : शेरबहादुर देउवा

सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट नभएको बताएका छन् ।

संघीय संसदमा बुधबार सरकारका नीति तथा कार्यक्रममाथी भएको छलफलमा देउवाले यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/७६का लागि नीति तथा कायक्रम प्रस्तुत गर्नेक्रममा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि आदारार्थी शब्द प्रयोग नगरेको प्रति कांग्रेसले असन्तुष्टि जनाएको हो ।

‘राष्ट्रपतिले सम्माननीय शब्द प्रयोग नगरेपनि म चाँही सम्माननीय भनेर सम्बोधन गर्न चाहान्छु ।’राष्ट्रपति भण्डारीलाई व्यङ्ग्य गर्दै देउवाले भने ।

साथै गणतन्त्रपछिका सबै नीति तथा कार्यक्रममा सभामुखलाई ‘सम्माननीय सभामुख’ भनेर सम्बोधन गर्दै आएकोमा यस वर्ष प्रस्तुत गरिएको कार्यक्रममा सम्बोधन नगरेको समेत जनाएको छ । राजनीतिक आन्दोलनका उपलब्धीहरुलाई सरकारले नजरअन्दाज गर्न लागेको समेत देउवाले बताए ।

आफ्नै नेतृत्वमा तीनै तहका निर्वाचन समेत सम्पन्न गरेका उनले बताए । ‘मैले स्थानीय, प्रदेश र प्रतिनिधीसभाको निर्वाचन गराएर संविधान कार्यान्वयन गराएको छु ।’ उनले भने, ‘यदी द्वन्द्वमा मूलुक थिएन भने आर्थिक समृद्धि अझ माथी हुनेथियो ।’
कांग्रेसले मंगलबार नै सरकारको नीति तथा कार्यक्रम संसोधन प्रस्ताव गराएको थियो । १७ संसदले ६ संशोधन प्रस्ताव दर्ता गराएका थिए । छलफलमा मधेश केन्द्रीत दलले संविधान संशोसन नभएको प्रति असन्तुष्टि जनाएका छन् भन कांग्रेसका नेताहरुले स्पष्ट नीति नभएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न