गुलाबजललाई नाभीमा लगाएर छाडिदिनुहोस् । यस्तो गतिविधिले तपाईंको सौन्दर्यमा प्रभाव पार्छ । नाभीमा गुलाबजल लगाउँदा अनुहारको दाग र धब्बा बिस्तारै हट्दै जान्छ र मोस्चर पनि हुन्छ । त्यसका लागि दिनमा दुई वा तीनपटक लगाउन आवश्यक हुन्छ ।
त्यस्तै, नाभीमा सस्र्यूंको तेल लगाउँदा पनि छालामा सकारात्मक प्रभाव पर्छ । दुई थोपा सस्र्यूंको तेल नाभीमा लगाएर मसाज गर्दा अनुहारको सफ्टनेस बढेर जान्छ ।
यसले अनुहारको रिंकल्सलाई पनि दूर गर्ने काम गर्छ । त्यस्तै, ओठको रुखोपना हट्नुका साथै ओठ फुट्ने समस्यामा पनि राहत मिल्छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि