बलिउड कलाकार नरेन्द्र झाको निधन

बलिउड कलाकार नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान ५ बजे उनकाे हृदयघातका कारण निधन भएको हो ।

images_cms-image-000043384

बिहार मुधबानीमा जन्मेका नरेन्द्रले आफ्नो करिअर टेलिभिजन इन्डस्ट्रीबाट सुरु गरेका थिए। उनले सुपरकप्स भर्सेज सुपरभिलेन्स, बेंगुसराइ जस्ता धारावाहिक सिरियलमा काम गरेर चर्चा बटुलेका थिए । सन् २०१२ मा ‘फन्टुस’ फिल्मबाट बलिउडमा डेब्यु गरेका उनले ‘नेताजी सुवास चन्द्र बोसः द लास्ट हिरो, फोर्स –३ , मोहन्जो दारो , हमारी अधुरी कहानीमा काम गरेका थिए भने हालसालै उनले सलमान खानको रेस –३ मा काम गर्दे थिए ।

उनको उपचार मुम्बइस्थित कोकिलावन अस्पतालमा चलिरहेको थियो । अस्पतालमा उपचाररत छँदा आरामका लागि उनी फार्म हाउस पुगेका थिए जहाँ उनको निधन हुन पुग्यो । 
उनको चर्चित फिल्ममा रइस, हाइडर, काबिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग