March 8, 2018

धनी हुने मानिसको हस्तरेखा कस्तो ? तर बिज्ञानले यसाे भन्छ !

हस्तरेखा बिज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा बर्तमान थाह पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिसशास्त्रको दाबि छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्मपश्चात यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जिवन ब्यतित हुने गर्दछ । धनी हुने मानिसको हस्त रेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईहरुलाई दिन जाँदै छौँ ।

समुन्द्र शास्त्रको मान्यता अनुसार जुन मानिसको हातका औलामा जौ जस्तै कुनै चिन्ह भएमा ति ब्यक्तिहरु आफ्नो जिवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाईन्छ । यस्ता मानिसहरु भाग्यसाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनिति क्षेत्रमा प्रवेस गरेमा सफल राजनितिज्ञ हुने हस्त रेखा बिज्ञानले दाबि गरेको छ ।

हातका औलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धीमान हुने हस्तरेखा बिज्ञानको दाबि छ । यस्ता ब्यक्तिहरुको चार औलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्त पद प्राप्त गर्ने, त्यसैगरी ५ औलामा शंख भएमा बैदेशिक भ्रमण तथा बैदेशी रोजगारबाट निकै फाईदा पुग्ने, ६ वटा औलामा शंख चिन्ह भएमा भार्मीक आस्थावान ब्यक्ति हुने तथा धार्मीक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ । यसैगरी १० औलामा शंख हुने ब्यक्ति माहात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

हस्रेखामा महत्वका साथ हेरीने अर्को चक्र पनि हो । जुन मानिसको हातका दशवटै औलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चिज आफ्नो बनाउन सक्छन् । त्यसैगरी एउटा मात्र औलामा चक्र हुनेहरु बिदेवान तथा दुईचक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तिन औलामा चक्र हुने मानिसहरु निकै सुखि हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।

हातको अनामिका औलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगती गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभुज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा बिदेशमा रहने हस्तरेखा बिज्ञानको मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी