February 27, 2018

अर्थमन्त्री खतिवडाको पहिलो निर्णय: अनलाइन प्रणालीबाट विल भुक्तानी

 
 download (2)

 
 काठमाडौं फागुन १५। अर्थमन्त्री युवराज खतिवडाको पहिलो निर्णय अन्तर्गत सेवाग्राहीलाई अनलाइन प्रणलीबाट विल भुक्तानी प्रस्ताव सदर गरेका छन्।अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले यही बैसाख १ गतेबाट व्यवस्था लागू गर्नेगरी अनलाइन विल भुक्तानी गर्ने प्रस्ताव सदर गरेका हुन्।
 
यो व्यवस्था अन्तर्गत मन्त्रालयले संचालन गरेको परियोजनाका विल भुक्तानीहरु अब अनलाइनबाट गर्न सकिने भएको हो। मन्त्रालयले यो प्रस्ताव केही महिनादेखि तयार गरे पनि कार्यन्वयनमा आउन सकको थिएन। सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर अर्थ मन्त्रालय पुगेका खतिवडाले पहिलो निर्णयको रुपमा अनलाइन विल भुक्तानको प्रस्ताव सदर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र