February 17, 2018

“हेटौंडा मुकाम राख्न खोलिएको बम्पर उपहार गलत” –पार्बत गुरुङ

 

भक्तपुर, फागुन ५ \  प्रतिनिधिसभामा दोलखाबाट निर्वाचित पार्बत गुरुङले २०५२ सालमा शेरबहादुर देउवाले राज्यको ढुकुटी सिध्याएर सांसदहरुलाइ उपहार बाँडेजस्तै हेटौंडामा स्थायी राजधानीका लागि अहिले खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यसले राजनीतिक भ्रष्टाचारलाई घीनलाग्दो पराकाष्ठामा पुर्याउने दाबी गरे।रफत सञ्चार क्लबमा हिजो शुक्रबार आयोजित कार्यक्रममा बोल्दै पार्बत गुरुङले दोलखा, रसुवादेखि सिन्धुलीसम्मलाइ मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने बताए ।

भक्तपुरका प्रदेशसांसद शशीजङ्ग थापाले अघिल्लो सरकारको कार्यदलले समेत भक्तपुरको ठिमीमा प्रदेशको स्थायी राजधानी राख्न उपयुक्त हुने बताए पनि केही पहूँचवालाहरुको चलखेलले हेटौँडा लगिएको बताए ।उनले प्रदेशसभामा यो विषय उठान हुनासाथ प्रदेशको राजधानी भक्तपुर हुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका