८ मंसिर, काठमाडौं : चुनाव विरोधी गतिविधिमा संलग्न रहँदै आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु पक्राउ परेका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका विप्लवका दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले काठमाडौंबाट पक्रेको हो ।
लुम्बिनी ब्युरो ईन्चार्जसमेत रहेका चन्दलाई आज काठमाण्डौंको नारायणस्थानबाट झुक्याएर समातेको नेकपाका एक नेताले बताए ।
छोराको उपचार गराउन आएका चन्दलाई चुनाव प्रचारमा आएको भन्दै सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि