१६ कात्तिक, काभ्रे : गुण्डा नाइकेका रुपमा चर्चित डन गणेश लामाले लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको बताएका छन् ।
काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर १ क बाट प्रदेशसभा उम्मेदवार बनेका लामाले आफू गुण्डा नभई साहसी युवा भएको बताए । उनले भने- ‘म गुण्डा होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा बनाएका हुन् ।’
लामाको प्रतिस्पर्धा एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग हुँदैछ । यसअघि फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेवार बनेका हुन् ।
लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना तथा फिरौतिको मुद्दा बिचाराधीन छ ।
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित