एमाले प्रवेश गरेका डिआइजी सिलवाल अझै प्रहरीका बहालवाला डिआइजी

काठमाडौँ, २१ असोज । केपी ओली र प्रचण्डलाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् ।

राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान छ । सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्नुपर्छ, तर राजीनामापत्र हालसम्म प्रहरी मुख्यालयमै छ ।

सिलवालको राजीनामा स्वीकृत नभएको पुष्टि गर्दै प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने, ‘उहाँको राजीनामा स्वीकृत प्रशासनिक प्रक्रियामै छ ।’ सर्वाेच्च अदालतबाट तीन साताअघि आफ्नो विपक्षमा फैसला आएलगत्तै उनले राजीनामा दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो