September 25, 2017

प्रकाशमान सिंह:गुटवन्धीले पार्टी पछि पर्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी प्रजातान्त्रिक मूल्य र मान्यताबाट चल्न नसकेको बताएका छन् ।download

नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङले दशैं, तिहार र छठ पर्वको अवसरमा सोमबार धादिङवेसीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले पार्टी विधिसम्मत नचल्दाको असर स्थानीय चुनावमा परेको बताए । 

 ‘पार्टी विधिसम्मत र नियमसम्मत ढंगले चल्न नसक्दा स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको उनले बताए । नेपाली कांग्रेसभित्रको गुटवन्धीले नै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न नसकेको उनकाे भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको