काठमाडौं, २१ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी कोइरालाको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् ।
बुधबार विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले विपीको बारेमा जति बोलेपनि कम नहुने भन्दै उनको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको बताए ।
कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीलाई १ लाख १ हजार नगदसहित विपी साहित्यिक सम्मान प्रदान गरिएको थियो ।
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता