बर्का – घरमा बाढी पसेपछि महेशवारी इटहर्वा सिरहाका देवानन्द चौधरीलाई आमनमा एकछिनपनि बस्न मन छैन ।
३७ बर्षका उनी राजधानी मस्कटबाट ६० किमि टाढा बर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा च्याउ काट्ने काम गर्छन् ।
दुइ सय कामदार रहेको त्यो कम्पनीमा ६० जना नेपाली छन् ।
डुबानले घर भत्किएको छ । घरमा पाँच बर्षे छोरा र गर्भवती श्रीमती मात्रै छन् ।
डिउटी सकेर क्यम्पमा आइपुगेका चौधरीले भने, ‘घरबाट घरीघरी आउने पीडादायी खबरले यो मन सम्हाल्न निकै कठिन हुन्छ ।’
चौधरीको घर कमला र बलननदीको बीचमा पर्छ । भारतले बनाएको बाँधका कारण यी नदीले सहज निकास नपाउँदा आफ्नो गाउँ डुबेको दाबी गर्छन् उनी ।
त्यहाँ कार्यरत अन्य नेपाली पनि निकै चिन्तामा छन् ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा