काठमाडौं, साउन । प्रचण्डपुत्री रेणु दाहालकी पुत्री रेणु दाहाललाइ गालीगलौज गर्ने निरभ ज्ञवाली धरौटीमा रिहा भएका छन् ।सामाजिक संजालमा अश्लिल शव्द प्रयोग गरि चरित्र हत्या गरेको भन्दै हिजो महानगरीय अपराध महाशाखाले निरभलाइ पुतलीसडक बाट पक्राउ गरेको थियो ।
बिहीबार प्रहरीले साइबर अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन् ।निरभ भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवालीका पुत्र हुन । पक्राउ पर्ने बित्तिकै देवी ज्ञवालीले राजनीतिक प्रतिशोध लिएको भन्दै विरोध जनाएका थिए ।
गत वैशाखमा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको भरतपुरमा मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । त्यसपछि निरभले अश्लिल शव्द प्रयोग गर्दै फेसबुकमा रेणु दाहाललाइ गाली गरेका थिए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक