छोरा पक्राउ परेपछि देवि ज्ञवाली भन्छन्,‘राजनीतिक प्रतिशोध लिइयो’

 

cover-devi-gwaliकाठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रेणु दाहालमाथि अश्लिल गाली गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका भरतपुर महानगरपालिकाका अर्का मेयर उम्मेदवार देवी ज्ञावालीका पुत्र निरभ ज्ञवालीलाई प्रहरीले अदालत पेस गरिसकेको छ । बुधबार पक्राउ परेका ज्ञवालीबारे उनका पिता देवी ज्ञवालीले मुख खोलेका छन् ।
‘यो समयमा मेरो छोरा पक्राउ पर्नु राजनीतिक प्रतिशोध हो,’ उनले दियोपोस्टसँग छोटो प्रतिक्रिया दिँदै भने,‘आउँदै गरेको निर्वाचनलाई प्रभावमा पार्नका लागि गरिएको ‘पोलिटिकल’ स्टन्ड हो ।’
आफ्नो पुत्रले यसअघि नै सामाजिक सञ्जालमा नै माफी मागिसकेकाले छुट पाउनु पर्ने उनको तर्क थियो ।
ज्ञवाली पुत्र निरभले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री देवि ज्ञवालीलाई अश्लिल गाली गरेका थिए । आफ्नी पत्लिाई अश्लिल गाली गरिएको भन्दै अनिल कुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनलाई साइबर अपराधमा मुद्दा दर्ता गर्ने संकेत दिएको छ ।
एमाले स्थायी समितिले समेत यस विषयमा निर्णय लिएको छ । राजनीतिक प्रतिशोध लिएको नेकपा एमालेको निष्कर्श छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न