
असार २७ , डोल्पा–डोल्पाको जुफाल बिमानस्थलको दुईसय मीटर कालापत्रे सम्पन्न भएको छ ।
विमानस्थलको ५६० मिटरमध्ये असार १ गते देखि २६ गतेसम्म दुईसय मिटर कालोपत्रे गरिएको बिमानस्थलका आयोजना प्रमुख बिरप्रसाद शाहीले जानकारी दिए ।
आगामी भदौ पहिलो सातासम्ममा कालोपत्रे गर्ने काम सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख शाहीले बताएका छन् ।
कर्णालीका चारवटा बिमानस्थलहरु कालोपत्रे भईसकेपनि डोल्पाको जुफाल बिमानस्थलमा भने कालोपत्रेको काम भर्खरै सुरुभएको हो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष