अरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको कमान्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बुधबारदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
यस सडकमा बढ्दो सडक जाम, जथाभावी पार्किङलगायतका समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले त्यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको हो ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित