एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन

प्रधानमन्त्री शेर बहादु रदेउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए ।   आजको नेपाल समाचारपत्रमा खबर छ ।

माओवादी केन्द्रका अध्यष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाउका छन् ।

माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री सहभागी भइसकेका छन् भने, थप ६ जना मन्त्री पठाउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न