असार १७, २०७४,उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ ।तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन । स्मार्ट लाइसेन्स प्रतिदिन १५ / १६ सय मात्र छापिने गरेको छ । दैनिक ४ देखि ५ सयसम्म स्मार्ट कार्ड अपुग हुने गरेको खबर छ ।त्यसमाथि ४ स्मार्ट कार्ड प्रिन्टरमध्ये एउटा बिग्रिएको छ । बिग्रिएको ८ महिना नाघ्दा पनि मर्मत गर्न कसैको ध्यान पुगेको छैन ।यसले गर्दा ट्रायल उत्तीर्ण गरेकाले लाइसेन्स प्राप्त गर्न २-३ महिनाभन्दा बढी कुर्नुपर्ने अवस्था छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन