लेगो नेपाललाई ‘उत्कृष्ट स्थानीय पहल’द्वारा सम्मानित

काठमाडौ–म्याभरिक प्रालिको आधिकारिक बिक्रेता लेगो नेपाललाई सिङ्गापुरमा २०१७ जुन ११ देखि १५ सम्म आयोजित इमर्जिङ्ग एशिया डिस्ट्रीब्यूटर कन्फ्रेन्सले ‘उत्कृष्ट स्थानीय पहल २०१७’ द्वारा सम्मानित गरेको छ । 

१५ देशको सहभागिता रहेको उक्त कन्फ्रेन्समा ८ वटा वर्गमा अवार्ड वितरण गरिएको थियो । जस मध्ये लेगो नेपालले ३ वटा वर्गमा नोमिनेट हुँदै एउटा वर्गमा अवार्ड हात पार्न सफल भएको जनाइएको छ । 

लेगोले नेपालभर रहेका बालबालिकालाई आफ्नो नवीन तथा रमाइलो तरिकाले विभिन्न च्यानलको माध्यमबाट बालबालिकालाई अध्ययनको पृथक अनुभव प्रदान गर्दै आएको छ ।  सोही प्रयासको पहिचानमा उक्त अवार्ड लेगो नेपाललाई प्रदान गरिएको हो ।  

म्याभरिक प्रालि नेपालका लागि लेगो, बार्भी, हट व्हीलस्, फिसर प्राइज र क्यानन्डेल ब्राण्डको आधिकारिक बिक्रेता हो ।  नेपालभर लेगोको ३० वटा भन्दाबढी स्ट्रोर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित