उदयपुरको कटारी नगरपालीका सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना सुरु भएको छ । बिहान ८ ११ बजे देखि मतगणना सुरु हुने बताइएको भएपनी अहिले अबेर मतगणना सुरु गरीएको हो । वडा नंम्बर १४ देखि मतगणना सुरु गरीएको निर्वाचन अधिकृत ले जानकारी दिएका छन् । कटारी नगरपालीकामा ३० हजार ९० मतदातामध्ये २१ हजार ४ सय ६५ मत खसेको थियो ।
मतगणना सुरु भएपछी तथ्याकं संकलनका लागी मतगणनास्थल पुगेका पत्रकारलाई प्रबेश निषेध गरीएपछी पत्रकार लाई समाचार संकलनमा कठिनाई भएको पत्रकारहरुले बताएका छन् ।
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो