
लुम्बिनी – धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् ।
बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । आजको कानितपुरको पहिलो पृष्ठमा खबर छ ।
मेयर प्रतिस्पर्धी नै स्वतन्त्रसहित ७ जना छन् । कांग्रेसले मोहम्मद सइद खाँ, संघीय समाजवादी फोरमले फखरुद्दिन खान, राप्रपाले मोहम्मद सmिक, लोकतान्त्रिक फोरमले सजरुद्दिन मुसलमानलाई मेयरको प्रतिस्पर्धामा उतारेका छन् ।
स्वतन्त्रतर्फ समीर अहमद मुसलमान, सफी उललाह मुसलमान र मुहम्मद उमर मुसलमान भिडिरहेका छन् ।
एमालेले मेयरमा उममेदवारी दिएको छैन । उपमेयरमा इन्साफ मुसलमानलाई उठाएको छ ।
माओवादीले मात्र गैर मुस्लीम उम्मेदवार चयन गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित