June 11, 2017

चुनाव सार्न फेरि राजपाकाे चलखेल !

काठमाडौं – राष्ट्रिय जनता पार्टीले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनको लागि तीनवटा सर्त अगााडी सारेको छ ।

सरकारले गरेको तीन प्रतिवद्धता पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान लिएको हो ।

संविधान संशोधन विधेयक थाती राखेर निर्वाचनमा जान तयार भए पनि सरकारले वातावरण नबनाएको आरोप राजपाले लगाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

यस्तो छ राजपाको तीन सर्तImage result for राजपाकाे flag
१ जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउनुपर्छ ।
२ मधेस आन्दोलनका क्रममा लगाईएको झुटा मुद्धा फिर्ता गर्नुपर्ने ।
३ आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न