
काठमाडौं, २० जेठ । नेपालमा जिल्लाको संख्या बढेको छ । प्रदेश विभाजनका क्रममा जिल्ला टुक्र्याइँदा जिल्लाको संख्या बढेर ७७ पुगेको हो ।
अाजको नयाँ पत्रिकामा खबर छ– प्रदेश विभाजन गर्ने क्रममा नवलपरासी र रुकुम जिल्लालार्इ टुक्र्याइएको थियो । बजेटमा पनि टुक्रिएका क्षेत्रलाई बेग्लै जिल्ला मानिएको छ । यी दुवै जिल्लाका विभाजित तहमा दोस्रो चरणमा चुनाव हुँदै छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष