अाेखलढुंगा । धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ ।
भाच्एिर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ ।परिचारिकका प्रज्ञा मर्हजन घाईते छिन् ।
राईको अपराह्न र मानन्धरको राति अबेर निधएको भएको हो ।घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाठ काठमाडौं लैजाने अबेरसम्म्को प्रइासर खराव मौसमका कारण सफल हुन सकेन ।
काठमाडौंबाट लुक्लाको लागि उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमारहेको सल्लाको रुखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदशी डिमाटाी शेर्पाले बताए, ।आजको कान्तिपुरमा खबर छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको