May 23, 2017

संसद खुलाउने प्रयास जारी, सभामुखसहितको तीन दलको बैठक नयाँ वानेश्वरमा

samsad-70x56downloadकाठमाडौं, जेठ ९– पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका संसदको बैठक अझैं बस्न सकेको छैन ।

स्थानीय तह संख्या थपिएको बिरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक बस्न ढिलाई भएको हो ।

संसद खुलाउने प्रयासस्वरुप अहिले सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

सभामुखको कार्यकक्षमा जारी उक्त बैठकमा संसद खुलाउने विषयमा छलफल केन्द्रीत रहेको र छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको छ ।

यसअघि संसद भवनमै तीन दलका नेताहरुको बैठक बसेको भएपनि सहमति जुट्न नसकेपनि सभामुखकै पहलमा शीर्ष बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक